जिनो जर्मानीको निष्कर्ष छ : अमेरिका ‘प्रेरणाहीन, भावनाहीन, असंलग्न—विचारहीन र एकैसाथ प्रभुत्वशाली’ प्रत्येक पुस्ताले ठूला राजनीतिक मुद्दाहरूको चर्चा गर्छ। तर हरेकले यो आफ्नै तरिकाले गर्छ। कसैले साम्राज्यको बोझ र दुष्टताको बारेमा लेख्छ, कसैले लोकतन्त्रका सम्भावना र समस्याहरूको बारेमा। अर्कोले प्रशासनका कर्तव्य र रोगहरूको अध्ययन गर्छ। ...