सुशासनको वास्तविक आधार पारदर्शिता, विधिको शासन, संस्थागत उत्तरदायित्व, स्वतन्त्र संसदीय निगरानी, नागरिक सहभागिता र आफ्नै पक्षमाथि पनि समान कानुनी मापदण्ड लागू गर्ने राजनीतिक इच्छाशक्तिमा निर्भर हुन्छ। काठमाडौं | विशेष विश्लेषण : दशकौँदेखि नेपाली राजनीतिमा एउटा अलिखित परम्परा थियो—सरकार गठन भएलगत्तै प्रधानमन्त्री र मन्त्रीहरूको दैनिक कार्यतालिका ...