काठमाडौं, २ जेठ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार पाकिस्तानले आगामी शुक्रवार स्विट्जरल्यान्डको जेनेभामा अमेरिका र इरानबीचको सम्झौताको आधिकारिक हस्ताक्षर समारोहको आयोजना गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सरिफले पाकिस्तानी संसदको तल्लो सदनलाई सम्बोधन गर्दै भन्नुभयो, “अमेरिका–इरान समझदारी पत्रको आधिकारिक हस्ताक्षर समारोह आउँदो शुक्रवार, जुन ...