काठमाडौं । विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं क्षेत्र नं.१ का उमेदबार रबीन्द्र मिश्रले बामपन्थी र कांगे्रस दुवै गठवन्धन कुकृत्य बढाउने गठवन्धन भएको आरोप लगाएका छन् । आम मतदाताले नेपाल बदल्न आफ्नो मन बदल्नु पर्ने आवश्यकता रहेको पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका नेता रबीन्द्र मिश्रले ...