केही समयअगाडि पेरूका राष्ट्रपतिले संसद् (कंग्रेस) भंग गर्ने प्रयास गरे, अर्जेन्टिनाका उपराष्ट्रपति धोखाधडीका मामिलामा दोषी पाइए अनि ब्राजिलका तत्कालीन राष्ट्रपतिले चुनाव हारे पनि पद नछोड्ने धम्की दिए । भेनेजुएला र निकारागुआमा तानाशाहीको सुदृढीकरणका साथै साल्भाडोरका राष्ट्रपतिको संवैधानिक प्रावधानका बर्खिलाप पुनः चुनावमा भाग लिने उद्घोष गरे । यी ...