सेतो एप्रोनमा सजिएर दुर दराजका गरीब जनताको सेवा गर्ने छोरीको इच्छा पुरा गर्न तिमीले के गरिनौ । बा ले अनेक कल्पना गर्दै मलाई डाक्टर बनाउने सपना बुन्दा धेरै रात नसुतेको मेरै आँखाले देखेकी छु । आफ्नै काखमा राखेर हुर्काएकी छोरीलाई डाक्टर बनाउन तिमी र बा ...