काठमान्डु जेठ १७ लाज हराएको समाज निर्माणको सारथी हुं म आउ छोरीहरु मेरो हातमा हत्कडी लगाउ। न्याय हराएको देश निर्माणको बिम्ब हुं म हिम्मत गर छोरीहरु मेरो लागि पिन्जडा बनाउ। मैले सिकाएको सिकाइले हिंसक बनेर मेरो छोराले तिमीलाई बलात्कार गर्दा ममताको पछ्यौरी ओडेर मैले समाजलाई ...