ट्रम्पविरोधी ऊर्जा कहाँ हरायो? जब डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति रूपमा सपथ ग्रहण गर्दै थिए, बाहिर निस्कन धेरै चिसो थियो। आर्कटिक चिसोले देशको धेरैजसो भागलाई ढाकेको थियो, र यस पटक ट्रम्पले क्यापिटल रोटुन्डामा इतिहास बनाउँदै थिए। हजारौं समर्थकहरू नजिकैको एउटा एरेनामा भेला भई ...