काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ। लाहुरे परिवारको उतारचढाव, पारिवारिक सम्बन्धको जटिलता र पहिचानसँग जोडिएको कथामा आधारित ट्रेलर सार्वजनिक गरिएको हो। माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्रको ट्रेलर दिवंगत बाबुको पेन्सन पट्टामा आमाको नाम नभेटिएपछि उत्पन्न समस्याको वरिपरि ...