काठमाडौं । गायक सुरेश शाहीको स्वरमा तीज गीत ‘आँशु बरर…’ सार्वजनिक भएको छ । गीतमा नेपाली महिलाका दैनिक भोगाइ, पारिवारिक सम्बन्ध, बेरोजगारीदेखि सामाजिक तथा आर्थिक समस्यासम्मका विषय समेटिएका छन् । गायक शाहीको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गीतमा नवोदित गायिका विनूशा राईको पनि स्वर रहेको छ ...