काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले एक साताको अन्तरालमा दिवंगत भएका नेपाली साहित्यका दुई विशिष्ट साधक डा. राजेन्द्र विमल र जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘विमल/दुर्गा शब्दाञ्जली’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा दुवै साहित्यकारप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सर्जक धीरेन्द्र प्रेमर्षि ...