काठमाडौं १५ असार । म्यानमारमा शैक्षिक वर्ष २०२५–२०२६ को राष्ट्रव्यापी म्याट्रिकुलेसन (प्रवेशिका) परीक्षामा १ लाख ३३ हजारभन्दा बढी परीक्षार्थी उत्तिर्ण भएका छन् । म्यानमार परीक्षा विभागले आईतवार सार्वजनिक गरेको नतिजाअनुसार १ लाख ३३ हजार ६ सय ७३ परीक्षार्थी सफल भएका हुन् । विभागकाअनुसार यस वर्षको ...