काठमाडौं २२ असार । अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो । ...