काठमाडौं, २९ असार । थाइल्याण्डको एक लोकप्रिय पबमा सल्किएको आगोका कारण २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छ। ‘२७ वटा शवर बाहिर निकालिएको छ’, थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले सोमबार आगलागी भएको घटनास्थलबाटै टेलिभिजनमार्फत् भने, ‘केही मानिसलाई अस्पताल पठाइएको छ, हामी उनीहरूको ...