पोखरा । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका ८ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन। आइतबार रातिसम्म ८२३ शव भेटिएकामा ३२ जनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै गएपछि खोज तथा उद्धारसँगै शव व्यवस्थापन सरकारका ...