काठमाडौं, १४ भदौ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीनवटै सुरक्षा निकायले तीव्रता दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब १९ हजार सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा ...