काठमाडौँ, भदौ १५ गते । भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। नेपाली सेनाको कमान्डमा विशेषज्ञसहितको टोलीले तीन दिनदेखि जलविद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। सैनिक जनसम्पर्क तथा ...