जाजरकोट, साउन ३१ गते । अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । भेरी नगरपालिका–२ रिसाङमा शुक्रबार साँझ आएको पहिरोमा दुई जना अझै बेपत्ता छन् । साउन ३० गते साँझ करिब ५ः३० बजे आएको पहिरोमा परी घाइते भएका केदार ...