काठमाडौं । नेपाल आयल निगमले आज आइतबार पनि काठमाडौंका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ। निगमका अनुसार टेकु, बुढानीलकण्ठ, कीर्तिपुर, नयाँ बजार, नयाँ बानेश्वर, बबरमहल र चन्द्रागिरिका तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ। कुन ठाउँमा कुन ग्यास ? टेकु ...