काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्वमा रहे पनि एक्लिएको भन्दै व्यंग्य गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले प्रधानमन्त्रीसँग बहुमतसहितको मन्त्रिपरिषद् र ठूलो सचिवालय हुँदाहुँदै पनि आफूलाई एक्लो देखाउने गरेको टिप्पणी गरे। “नेपाली जनताले प्रचण्ड बहुमत ...