स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपखानीमा चितुवाको आक्रमणबाट एकै रात १० वटा बाख्रा तथा बोका मारिएका छन्। स्थानीय श्याम रानाको घर नजिक रहेको खोरमा सोमबार राति चितुवा पसेर साना–ठूला गरी १० वटा बाख्रा तथा बोका मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार ९ ...