काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस हुने तथा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय ...