काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरोले सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान जारी गरेको विवरणअनुसार केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ ...