काठमाडौं । रसुवाको टिमुरेमा फेला परेका ६१ वटा शव मंगलबारसम्म घटनास्थलमै रहेका छन्। हेलिकप्टरमार्फत मात्रै ओसार्नुपर्ने भएकाले ती शव मंगलबार नुवाकोट ल्याउन नसकिएको प्रहरीले जनाएको छ। मंगलबार मात्रै टिमुरेबाट १२ वटा शव नुवाकोटको त्रिशूली पठाइएको छ। बागमती प्रदेश प्रहरीका अनुसार टिमुरेमा सुरक्षाकर्मीले पुरिएका घर उत्खनन् ...