काठमाडौं । राष्ट्रियसभा सदस्य युवराज शर्माले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन् । मंगलबार (भदौ १६) बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भोटेकोसी बाढीलाई जलवायु परिवर्तनसहित मानवले प्रकृतिमाथि गरेको गलत ...