काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भोग्दै आएको जलवायुजन्य विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने समय आएको बताएका छन् । सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापनसम्बन्धी पछिल्लो अवस्थाबारे ब्रिफिङ सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको बताएका हुन् । ‘यस घटनाले ...