काठमाडौं । भदौ १० मा चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले व्यापक क्षति पुर्याएको छ । नेपालमा बाढीका कारण सयौँको मृत्यु र हजारौँ बेपत्ता भएका छन् । चीन नियन्त्रित तिब्बत क्षेत्रमा भने डिजिटल दृश्यहरू हटाइएको डीडब्ल्यूले जनाएको छ । सर्वसाधारणले पोस्ट गरेका भिडियोहरू हटाउन चीनको ...