काठमाडौं । भदौ १० गते उर्लिएको भोटेकोसी नदीको विनाशकारी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेँसीलाई तहसनहस बनाएको छ। बाढीपछि स्याँफ्रुबेँसीको तल्लो भूभाग खैरो लेदो, ढुंगा र बालुवाले भरिएको बगरमा परिणत भएको छ। हिमाली जलाधार क्षेत्रबाट तीव्र वेगमा आएको भोटेकोसीले नदी किनारको जमिन कटान ...