काठमाडौं २५ असार । नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको विषयप्रति चीनका लागि नेपालका पूर्वराजदूतहरूले गम्भीर चासो व्यक्त गर्दै सरकारले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्। शुक्रबार संयुक्त ...