काठमाडौं, २० पुस । आज विहिवार निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् । प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ तर ...