काठमाडौं । चीनतर्फ पहिरोले जमेको ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले ताल फुटेको सूचना आएको जानकारी दिए । “ताल फुटेको भन्ने सूचना आएको छ । पानीको सतह पनि बढ्न थालेको छ । सतर्क रहनुपर्ने अवस्था छ,” उनले बाह्रखरीसँग भने । ...