बाँके । रसुवा र नुवाकोट क्षेत्रमा काम तथा विभिन्न प्रयोजनले रहेका बाँकेका २७ जना रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएकामध्ये २० जना बाँकेका स्थायी बासिन्दा, पाँच जना अन्य जिल्लाबाट बाँकेमा बसोबास गर्दै आएका व्यक्ति तथा दुई जना भारतीय नागरिक रहेको बताइएको ...