काठमाडौँ । बुधबार नेपालको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि २८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कैलाश मानसरोवर यात्राका क्रममा बाढी प्रभावित क्षेत्रमा फसेका २१ जना भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको जानकारी दिए। उनका अनुसार अझै ...