काठमाडौं । चीनतर्फबाट भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा कार्यरत विभिन्न सात बैंकका २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बुधबार आएको बाढीले प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका शाखा ...