काठमाडौँ । चीनले नेपाल सरकारलाई भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ। चीनबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएर बनेको तालको पानीको सतह बढ्दै गएकाले ताल फुट्ने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ...