काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विदेशी नागरिकको खोज तथा उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (ईआरटी) गठन गरेको छ। बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि मन्त्रालयले ईआरटी गठन ...