बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उद्धार तथा राहतका लागि सहयोग जुट्न थालेको छ। बागलुङको ताराखोला गाउँपालिकाले बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बुधबार बसेको गाउँ कार्यपालिका बैठकले रसुवा ...