काठमाडौँ । नेपाली कांग्रेसले रसुवा जिल्लामा आएको बाढीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले बाढीबाट परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने बेपत्ता भएकाहरूको खोजी गर्न, स्थानान्तरण गर्न र घाइतेहरूको ...