काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको तिब्बततर्फबाट आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै ६ बुँदे निर्णय गरेको हो। रास्वपाका महामन्त्री ...