काठमाडौं । सामसङले नेपालमा नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल स्मार्टफोन तथा नयाँ ग्यालेक्सी वाच सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले फोल्डेबल प्रविधिमा नयाँ अनुभव प्रदान गर्नेछ । कम्पनीले ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी ...