काठमाडौं । रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा क्षति पुगेपछि खोज तथा उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेलिकोप्टर तथा ड्रोन सञ्चालक ...