काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएको छ। ललितपुर महानगरपालिकाका प्रमुख तथा मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले मंगलबार पत्रकार सम्मेलनमार्फत सांसद तामाङको व्यवहारप्रति आपत्ति जनाउँदै ...