काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहे पनि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदभित्रको असन्तुष्टिका कारण प्रक्रिया फेरि अनिश्चित बनेको छ। मुख्यमन्त्री थापाले आइतबारदेखि नै विश्वासको मत लिन खोजे पनि प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सोमबार ...