काठमाडौं, २० भदौ । अमेरिकामा नेपालीहरु संलग्न अपराधका घटना निरन्तर बढिरहेका छन् । नेपालीहरु पक्राउ परेका अधिकांश घटना यौन र अपराधसँग जोडिएका छन् । सात सय पटक बलात्कार गरेको अभियोगमा तीन सय ३८ वर्ष जेल सजाय काटिरहेका नेपाली पनि अमेरिकी जेलमा छन् । उनी हुन्, ...