पोखरा,२७ पुस । ब्रतबन्धको भोज भतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । धम्पुस घर भही हाल पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष ...