जाजरकोट, ३०पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपका रूपमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु अर्थात् सिजनल फ्लु भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोग पत्ता लगाएको हो। बिरामी पाँचमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको जिल्ला स्वास्थ्य ...