पोखरा । नेपाली भाषाको प्रयोगमा देखिने त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने तथा लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्नुभयो। उहाँले गण्डकीबाट सुरु भएको ...