पश्चिम नवलपरासी । तीनतर्फ भारत र एकतर्फ उर्लंदो नारायणी नदी । संवेदनशील भौगोलिक अवस्थिति रहेको सुस्तामा यतिबेला नदीको कटान तीव्र भएपछि स्थानीयवासी बस्ती र खेतीयोग्य जमिन जोगाउन संघर्षरत छन् । मनसुनसँगै हरेक वर्ष नारायणी नदीले सुस्ताको जमिन कटान गर्दै आएको छ । यसपटक पनि नदीको ...