ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङमा एक वर्षमा करिब चार सय जनाको शल्यक्रिया गरिएको छ । यस अवधिमा उपचारका लागि आएका व्यक्तिको सामान्यदेखि जटिल शल्यक्रिया गरिएको छ । पहिले गर्भवतीको मात्र शल्यक्रिया हुँदै आएको थियो । २०८१ फागुनमा सर्जन चिकित्सक प्रनाम जयरु आएदेखि जटिल प्रकारका शल्यक्रिया ...