सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट भेरी नदीमा खसेको बोलेरो जिपसहित बेपत्ता दुई जनाको खोजी बिहीबार बिहानदेखि पुनः सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार दिउँसो नदीमा खसेको लु.१ ज ३०२२ नम्बरको बोलेरो जिपमा सवार दुई जना र जिपको अवस्था ...